Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाडौं । करेन्ट लागेर धनकुटामा एक जनाको मृत्यु भएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका-१ देउराली बस्ने ६० वर्षीय सोबितमान खड्काको मृत्यु भएको हो ।
सोही ठाउँस्थित विद्युतको पोलमा लगाएको स्ट्याण्ड तारबाट करेन्ट लागेर शनिबार बेलुकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij