Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

युक्रेनबारे फ्रान्सका राष्ट्रपतिको भनाइप्रति रुस आक्रोशित

युक्रेनबारे फ्रान्सका राष्ट्रपतिको भनाइप्रति रुस आक्रोशित

  • काठमाडौं । ब्रसेल्समा युरोपेली संघका नेताहरूको भेलाका बीचमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यदि युरोपेली संघका देशहरूको सेना युक्रेनमा पुग्यो भने यसलाई रुस विरुद्धको प्रत्यक्ष युद्ध मानिने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    रुसी समाचार एजेन्सी ‘तास’ का अनुसार लाभरोभले भने ‘रुसमा ईयू शान्ति सेनाको उपस्थितिलाई नेटोको उपस्थितिको रूपमा हेरिनेछ ।’ उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंको विश्वयुद्धको धम्कीलाई रूस विरुद्धको चेतावनी मानिने बताए ।

    AGNI GROUP

    फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले शान्ति सम्झौता पछि युरोपेली सेना युक्रेनमा तैनाथ गर्न सकिने बताएका थिए ।

    यसैबीच, बेलायती प्रधानमन्त्री केयर स्टारमरले पनि युद्धविराम पछि त्यहाँ शान्ति सेनाको उपस्थितिको बारेमा एक वक्तव्य दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij