Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

युक्रेन युद्धमा मारिएका उत्तर कोरियाली सेनाप्रति किमको सम्मान

युक्रेन युद्धमा मारिएका उत्तर कोरियाली सेनाप्रति किमको सम्मान

  • काठमाडौँ । उत्तर कोरियाली तानाशाह किम जोङ उनले रुसको लागि युक्रेन विरुद्धको युद्धमा भाग लिने उत्तर कोरियाली सैनिकहरूलाई बहादुर भनेका छन् ।

    images
    images
    images

    उत्तर कोरियाको सरकारी मिडिया केसीएनएले शुक्रबार रुसबाट फर्केका सैनिकहरूका लागि कन्सर्ट र शहीद सैनिकहरूका परिवारहरू सँग रात्रिभोज आयोजना गरिएको रिपोर्ट गरेको छ ।

    images

    यस समारोहमा किमले विदेशी अपरेशनमा संलग्न सैनिकहरूलाई सम्मान गर्दै भने- 'हाम्रो सेनाले देशको शक्ति प्रमाणित गरेकोमा कुनै शंका छैन ।

    'यसअघि बिहीबार किमले विदेशी अपरेशनका अधिकारीहरू लाई भेटेर युक्रेनमा मारिएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । उत्तर कोरियाली सांसदहरूका अनुसार रुसको लागि लड्दा लगभग ६०० सैनिक मारिएको बताइएको छ ।

    रुसको पक्षमा युक्रेन युद्धमा कुल १५ हजार उत्तर कोरियाली सैनिक तैनाथ गरिएको विभिन्न रिपोर्टमा दाबि गरिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij