
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । जनकपुरबाट उडेको युफोर ५०६ उडान नम्बरको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिना काठमाडौं विमानस्थलमा अवतरण भएको छ ।
बिहीबार अपराह्न जनकपुरबाट काठमाडौंका लागि उडेको बिमानको जहाजमा एक पाङ्ग्रा हराएको पाइएको थियो । उक्त पाङ्ग्रा नभएको चालक दलका सदस्यलेसमेत थाहा नपाएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij