Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

बैंग्लोरमा करोडको कपाल चोरि

बैंग्लोरमा करोडको कपाल चोरि

  • काठमाडौं । भारतको बैंग्लोरबाट करिब ८३० किलो मानव कपाल चोरी भएको छ । 

    images
    images
    images

    लक्ष्मीपुरा क्रसको व्यावसायिक भवनको गोदामबाट एउटा गिरोहले १ करोड भारतीय रुपैयाँ बराबरको कपाल चोरी गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

    टाइम्स अफ इन्डियाका अनुसार कपाल व्यवसायी वेंकटस्वामीले गोदाममा २७ झोलामा करिब ८३० किलो कपाल राखेका थिए । जुन फेब्रुअरी २८ को मध्यराति चोरी भएको हो ।

    विश्व बजारमा भारतीय कपालको ठूलो माग छ । अन्य देशको तुलनामा भारतमा कपाल सस्तो छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij