Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

वैवाहिक बन्धनमा बाँधिए अस्मिता र महेश

वैवाहिक बन्धनमा बाँधिए अस्मिता र महेश

  • काठमाडौं । लामो समयदेखि प्रेम सम्बन्धमा रहेको गायक महेश काफ्ले र गायिक अस्मिता अधिकारी वैवाहिक बन्धनमा बाँधिने भएका छन् । काठमाडौंको एक पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनीहरुले लगनगाँठो कसेका हुन् ।

    समारोहमा दुवै पक्षका परिवार, आफन्त र निकट सङ्गीतकर्मी उपस्थित छन् । केही दिनदेखि हेल्दी मेहेन्दी समारोह चलिरहेको थियो ।अस्मिता र महेशले केही समयअघि दुबईको बुर्ज खलिफामा पुगेर ईंगेजमेन्ट गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij