Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

  • काठमाडौं । बाजुरामा भीरबाट लडेर सोही गौमुल गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।

    images
    images
    images

    बुधबार बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका डम्बरबहादुरको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले बताए । उनी सय मिटर तल खोचमा खसेका हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij