Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

छुट्टा छुट्टै स्थानमा दुई जनाको शव फेला

छुट्टा छुट्टै स्थानमा दुई जनाको शव फेला

  • काठमाडौं । देशका छुट्टा छुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ ।

    images
    images
    images

    भक्तपुरको भक्तपुर नगरपालिका-९ च्यामसिंहस्थित गरूडकुण्ड पोखरीको छेउमा सूर्यविनायक नगरपालिका-१० चित्तपोल भंगाल बस्ने ६६ वर्षीय भरत दुलाल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    यस्तै मकवानपुरको मनहरी गाउँपालिका-६ चौकीटोल बस्ने ३८ वर्षीय सुन बहादुर थिङ आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij