Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतवार प्रतितोला ९२ हजार ६ सय रहेको सुनको मूल्य तोलामा २ सय गिरावट आएको छ। आज सुनको मूल्यमा २ सयले गिरावट आई प्रतितोला सुन ९२ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images
    images

    यसअघि शुक्रवार ९२ हजार ९ सय रहेको सुनको मूल्य आइतवारसम्म तोलामा ३ सयले कमि आएको थियो । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९१ हजार ९ सय रहेको छ ।

    त्यस्तै आज प्रतितोला चाँदीको मूल्यमा स्थितरता छाएको छ । आइतवार १ हजार २ सय ६० रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij