Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

मनकामना मन्दिर दर्शनार्थी सवार माइक्रो दुर्घटना...!

मनकामना मन्दिर दर्शनार्थी सवार माइक्रो दुर्घटना...!

  • काठमाडौं । गोरखामा भएको माइक्रोबस दुर्घटना १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ः२५ बजे शहीद लखन गाउँपालिका – ३ आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij