Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

रवि नजिकका नेतालाई अमेरिकामा अप्ठ्यारो !

रवि नजिकका नेतालाई अमेरिकामा अप्ठ्यारो !

  • काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन जंग थापा अमेरिकन इमिग्रेसनको हिरासतमा परेका छन् ।  

    images
    images
    images

    यस विषयमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले थापाले यस अघिनै आफुले केही व्यक्तिगत कानुनी प्रक्रियाहरु स्पष्ट र समाधान गर्नुपर्ने भएको र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर गएको जानकारी दिएका छन् ।

    अमेरिकामा रहेका थापा केही दिन अघि पक्राउ परेका हुन् । अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै पक्राउ परेका थापालाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको बताइएको छ । थापा रास्वपामा सभापति लामिछानेको नजिकका नेता हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij