Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । मच्छिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ ।
शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४(० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब फाइनलमा पुगेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij