Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाडौं । काठमाडौं बालुवाटारमा आगलागी भएको छ । बुधबार दिउँसो बालुवाटार चोकको एक विद्युतको पोलमा आगलागी भएको हो ।
अहिले आगो निभाउने प्रयास भइरहेको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij