Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सशस्त्र प्रहरीलाई मिसन पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सापकोटा पक्राउ

सशस्त्र प्रहरीलाई मिसन पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सापकोटा पक्राउ

  • काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एफपियु मिसनमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुवाकोट बस्ने दिनेश सापकोटा पक्राउ परेका छन् ।

    images
    images
    images

    दिनेशले सशस्त्र प्रहरी बल नेपालका ७ जना कर्मचारीहरूलाई एफपियु मिसनमा पठाइदिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको आरोप लागेको छ । उनलाई काठमाडौं दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij