
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेको हो ।
सुन तोलाको १ लाख ६९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij