Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सेयर बजारमा झन्डै ३० अङ्कको वृद्धि

सेयर बजारमा झन्डै ३० अङ्कको वृद्धि

  • काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २९ दशमलव ८७ अङ्कले बढेर २७२७ दशमलव ९१ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    सोमबार ३०२ कम्पनीका १ लाख २ हजार ८६१ पटकको कारोबारमा एक करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

    १६६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ३ वटा घट्दा बाँकीमा हरियाली छाएको छ । आज ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने नेपाल रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij