Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । मनाङमा भूकम्प गएको छ । सोमबार बिहान ८ः२२ बजे मनाङको भ्राका केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युड भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij