Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सुनको मूल्य आज पनि बढ्यो

सुनको मूल्य आज पनि बढ्यो

  • काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images
    images

    छापावाल सुन आज तोलामा १ हजार ६८ ७०० रुपैयाँका कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य २ हजार ७०० रुपैयाँले बढेको थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आइतबार भने सुनको मूल्य १५ रुपैयाँले नै घटेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij