
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सांसद प्रेमबहादुर महर्जनले ललितपुरमा आगलागीबाट घाइते सरोज तन्दुकारको निःशुल्क उपचारको माग गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले उक्त माग गरेका हुन् ।
ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोल सम्झनाटोलस्थित घरमा ग्यास लिक भइ आगलागी हुँदा ६८ वर्षका सरोज तन्दुकार घाइते भएका छन् । उनको घरमा भएको नगद, लत्ताकपडा र खाद्यन्नसहित जलेर नष्ट भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij