Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नेप्सेमा १९.५६ अंकको वृद्धि, चार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

नेप्सेमा १९.५६ अंकको वृद्धि, चार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

  • काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर २६९८ दशमलव ०३ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    आइतबार ३०९ कम्पनीका ९६ हजार २८२ पटकको कारोबारमा २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँ रहेको छ ।

    १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ । आज चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij