
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । नेपाली जनप्रगतिशील मञ्च कतारले ३०औं जनयुद्ध दिवस मनाएको छ । तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरू गरेकाे दिनलाई जनयुद्ध दिवस मनाउँदै आएको छ ।
मञ्चका अध्यक्ष राजेन्द्र देवकोटाको अध्यक्षत र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया प्रदेश (सार्क बाहेकक) प्रदेश सह-इनचार्ज डिबी क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो । क्षेत्री हजारिया अभियानता तथा अहिलेको सामाजिक सउरक्षा कोषका अभियानता पनि हुन् ।
कार्यक्रमा माओवादी केन्द्र एसिया प्रदेश(शार्क बाहेक )संयोजक शनि कुमार ओलीको पनि बिशेश उपस्थित थियो । संयोजक ओलीले आफ्नो मन्तव्य राख्ने क्रममा माओवादी आन्दोलन र जनयुद्ध हिजो र आज पनि सही रहेकाे दाबी गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij