
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । आज विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै छ । प्रत्येक वर्ष १४ फेब्रुअरीमा यो दिवस मनाउने गरिन्छ । यस दिनलाई प्रेम र स्नेहको महत्वलाई चिनाउने गरी मनाइन्छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छन् । विशेषगरी युवा पुस्ताले प्रणय दिवसलाई एकहप्ता अघिदेखि नै रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रमिस डे, हग डे र किस डेको रुपमा मनाउने गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij