Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ

नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ

  • काठमाडौं । काठमाडौँको नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । काँकडभिट्टाबाट आउँदै गरेको बा. प्र ०१–००२ ख ०५४२ नम्बरको बसमा आएका उनीहरूलाई नागढुंगा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

    images
    images
    images

    प्रहरीले उनीहरूको साथबाट ३१८ ग्राम सुन बरामद गरेको जनाएको छ । ‘उनीले अरु पनि सुन ल्याएको आशंकामा बसमा खानतलासीको काम भइरहेको छ’ बोहोराले भने ।

    पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षका महेश अमृत मानी र २४ वर्षका राहुल खडु सरकला रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij