Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सेयर बजारमा गिरावट, १६२ कम्पनी राताम्मे

सेयर बजारमा गिरावट, १६२ कम्पनी राताम्मे

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव २६ अङ्कले घटेर २६७८ दशमलव ४७ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बिहीबार ३०२ कम्पनीका ७८ हजार ८३५ पटकको कारोबारमा १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ९२ करोड १३ लाख ९८२ रुपैयाँ रहेको छ ।

    ७६ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ३ वटा बढ्दा अन्य राताम्मे छन् । आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij