Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

रेकर्ड तोड्दै नयाँ कीर्तिमान 

रेकर्ड तोड्दै नयाँ कीर्तिमान 

  • काठमाडौं ।  सेयर बजार परिसूचकपनि बढेर आज ऐतिहासिक उचाई कायम भएको छ । आइतबार २३७४.६४ विन्दुबाट कारोबार शुरु भएको नेप्से ५०.२० अंकले बढेर २ हजार ४२४ दशमलव ८४ अंकमा पुगेर बन्द भएको छ ।आज शेयर बजारमा हालसम्मकै धेरै ९ अर्ब ३७ करोडको कारोबार भएको छ । २०७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर खरीद बिक्री हुँदा ९ अर्ब ३७ करोडको कारोबार भएको हो ।

    images
    images
    images

    आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक पनि ६.४७ अंकले बढेर ४५२.०६ अंकमा बन्द भएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij