Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सुनको मूल्य तोलामा २३ सयले बढ्यो

सुनको मूल्य तोलामा २३ सयले बढ्यो

  • काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images
    images

    सुन आज तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँले कारोबार भइरहेको छ । बुधबार भने सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा ३० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । चाँदी आज तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij