Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

साढे ६ अङ्कले बढ्यो सेयर बजार

साढे ६ अङ्कले बढ्यो सेयर बजार

  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा साढे ६ अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ५४ अङ्कले बढेर २६८३ दशमलव ८६ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    मंगलबार २९९ कम्पनीका ७२ हजार ९४ पटकको कारोबारमा १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँ रहेको छ ।

    १३४ कम्पनीको सेयर मूल्य बढ्दा ९८ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ५ वटा बढ्दा अन्य राताम्मे छन् । आज सीइडीबी होल्डिङ्समा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij