Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

शिक्षिकाद्वारा ८ वर्षीया विद्यार्थीमाथि छुरा प्रहार !

शिक्षिकाद्वारा ८ वर्षीया विद्यार्थीमाथि छुरा प्रहार !

  • काठमाडौं । दक्षिण कोरियाली एक शिक्षिकाले एक ८ वर्षकी छात्रालाई छुरा प्रहार गरेकी छन् । सोमबार छुरा प्रहार गरिएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ । ४० वर्षको उमेरमा हिँडिरहेकी ती शिक्षिकाले छुरा प्रहारबाट विद्यार्थीको ज्यान गएको छ ।

    यो घटनाले दक्षिण कोरियालाई हल्लाएको छ । कार्यवाहक राष्ट्रपति चोइ साङ मोकले मङ्गलवार छानबिन गर्न आदेश दिएका छन् ।

    गत डिसेम्बर ९ मा डिप्रेसनमा परेको भन्दै शिक्षिकाले ६ महिनाको बिदा मागेको खुलेको छ । तर, उनी बिदा पुरा नभई २० दिनमा काममा फर्किएकी थिइन ।

    चिकित्सकले उनी काममा आउन योग्य भएको भन्दै सिफारिस गरेको आधारमा उनी काममा आएको पाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij