Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

शेयर बजारमा दोहोरो अंकले गिरावट

शेयर बजारमा दोहोरो अंकले गिरावट

  • काठमाडौं । बिहीवार शेयर बजार दोहोरो अकंले घटेको छ । शेयर बजार ११.६४ अंकले घटेर २,६९९ बिन्दुमा कायम भएको छ ।

    images
    images
    images

    शेयर बजारमा ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ९ अर्ब २४ करोडको कारोबार भएको हो ।

    दोहोरो अकंले घटेको शेयर बजारमा अपर लोहोरे हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
    शेयर बजारमा उपकार लघुवित्त र कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij