
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । कोटेश्वरस्थित पेरिस डाँडामाको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको आगामी रणनीतिबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल गरेका छन्।
विशाल विरोधसभाको समीक्षा समेत गरिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशन गर्ने बारेमा छलफल भइरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij