Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

घट्यो सेयर बजार, कारोबार रकम खुम्चिँदै

घट्यो सेयर बजार, कारोबार रकम खुम्चिँदै

  • काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलव ४५ अङ्कले घटेर २७११ दशमलव ४५ को विन्दुमा पुगेको छ ।
    बुधबार ३०९ कम्पनीका ९० हजार ७५२ पटकको कारोबारमा १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ९५ करोड ८० लाख ७ हजार ३०५ रुपैयाँ रहेको छ ।

    images
    images
    images

    ११३ कम्पनीको सेयर मूल्य बढ्दा १२२ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । आज नेपाल रिइन्स्योरेन्स कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij