Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

  • काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने जनाएको हो ।

    images
    images
    images

    सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले नगद लाभांश दिने निर्णय छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

    कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ छ । कम्पनीले ८४ करोड १९ लाख रुपैयाँ बराबर नगद लाभांश दिने भएको छ ।

    कम्पनीले घोषणा गरेको यो लाभांश बीमा प्राधिकरण र साधारण सभाबाट स्वीकृत भएपश्चात् शेयरधनीले पाउने भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij