
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९०० ले बढेर एक लाख ६४ हजार ७०० कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला २० ले बढेर रु एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० मा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij