Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सामान्य अङ्कले बढ्यो सेयर बजार, कारोबार रकम ११ अर्ब ८७ करोड

सामान्य अङ्कले बढ्यो सेयर बजार, कारोबार रकम ११ अर्ब ८७ करोड

  • काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २ दशमलव ४१ अङ्कले बढेर २७३० को बिन्दुमा पुगेको छ ।

    images
    images
    images

    सोमबार ३१९ कम्पनीका १ लाख ११ हजार ९१८ पटकको कारोबारमा २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

    ९७ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ वटा घट्दा बाँकीमा हरियाली छाएको छ ।

    आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij