Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदी घट्यो

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदी घट्यो

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    आइतबार पनि सुनको मूल्य स्थिर रहेर सोही मूल्यमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदी तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij