Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पदक विजेता खेलाडी नगदसहित सम्मानित

पदक विजेता खेलाडी नगदसहित सम्मानित

  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । 

    images
    images
    images

    माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालका ५ खेलाडीले १ स्वर्ण, १ रजत र ४ कांस्य पदक जितेका थिए । 

    आइतबार भएको सम्मान कार्यक्रममा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य सुवर्ण श्रेष्ठ, जनकसिंह धामी र हिमालकुमार श्रेष्ठलगायतले खेलाडीलाई सम्मान गरेको राखेपले जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij