Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने

नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने

  • काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

    images
    images
    images

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

    दुवै टोली जितको साथ सिरिजको सुरुवात गर्ने योजनमा छन् । टी–२० वरियतामा नेदरल्याण्ड्स १६औं स्थानमा छ भने नेपाल २०औं स्थानमा छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij