
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन् । बीचममा स्थगित भएर मंगलबार साँझदेखि सुरु भएको मतगणनाको परिणामअनुसार महासचिव पदमा थापामगर निर्वाचित भएकका हुन् ।
उनले ६०१ मत ल्याएर निर्वाचित भएका छन् । थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् । यो प्यानल उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छन् ।
गत शनिबार भएको चुनावको मतपरिणाम आउनेक्रम जारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij