Aug 01 2025 | २०८२, साउन १६ गते
काठमाडौं । आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई १ सय ४० रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन जोडेको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij