Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

एसईई आगामी चैत ७ गतेदेखि

एसईई आगामी चैत ७ गतेदेखि

  • काठमाडौं । राष्ट्रीय परीक्षा बोर्डले कक्षा १० को अन्तिम परीक्षा अर्थात एसईई परीक्षाको रूटिन सार्वजनिक गरेको छ ।

    यो वर्ष आगामी चैत ७ गते उक्त परीक्षा सञ्चालन हुनेछ भने चैत १९ गते सकिने छ।

    परीक्षा बिहान ८ बजेदेखि प्रारम्भ भएर बिहान ११ बजे सकिनेछ। पहिलो दिन अंग्रेजी, संस्कृत र मदरसाको परीक्षा हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij