Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

ग्रीनलाइफ हाइड्रोपावरले पनि आईपीओ ल्याउँदै

ग्रीनलाइफ हाइड्रोपावरले पनि आईपीओ ल्याउँदै

  • काठमाडौँ । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो।

    onlinepatrika
    Arghakhachi

    यसमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    AGNI GROUP

    आवेदन दिने समय माघ २३ देखि माघ २७ गतेसम्म तोकिएको छ । सो अवधिमा पूर्ण आवेदन नपरेमा फागुन ७ गतेसम्म म्याद थप गरिने कम्पनीले जनाएको छ। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij