Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

इन्दुको कप्तानीमा पीएम कप खेल्ने एपीएफको टोली घोषणा

इन्दुको कप्तानीमा पीएम कप खेल्ने एपीएफको टोली घोषणा

  •  काठमाडौं । आगामी माघ १ गतेदेखि धनगढीमा हुने प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि एपीएफ क्लबको टोली घोषणा भएको छ ।

    images
    images
    images

    साविक विजेता समेत रहेको एपीएफले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो । इन्दु नेपाली महिला राष्ट्रिय टिमकी समेत कप्तान हुन् ।

    यसअघि सीता रानामगरको कप्तानीमा एपीएफ क्लबले पीएम कपको उपाधि जितेको थियो । यसपटक सीता राना मगर टोलीमा समावेश छैनन् ।

    इन्दु बर्माले पहिलोपटक पीएम कपमा कप्तानी गर्न लागेकी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij