Aug 01 2025 | २०८२, साउन १६ गते
काठमाडौँ । आइसिसी यू-१९ महिला टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले टोलीको बिदाइ गरेको हो ।
बिदाई गर्ने क्रममा बोल्दै क्यानका सचिव पारस खड्काले कुनै पनि दबाब नलिईकन खेल्न आग्रह गरेका हुन ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij