
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं : नेपाली बजारमा आज ९बिहीबार० सुन चाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ पनि बढेको छ। हिजो तोलामा १७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १७ सय ९० रुपैयाँमा किनबेच भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij