Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

माइतीघरमा राष्ट्रिय धोती दिवस मनाइएको छ

माइतीघरमा राष्ट्रिय धोती दिवस मनाइएको छ

  • काठमाडौं : राष्ट्रिय धोती दिवस मनाइएको छ । विद्यार्थी जनमत सङ्घको आयोजनामा माइतीघर मण्डलामा धोती दिवस मनाइएको हो ।

    त्यस अवसरमा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत उपस्थित थिए ।

    आजै १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij