Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

आज टोपी दिवस

आज टोपी दिवस

  • काठमाडौं : करिव १२ वर्षअघि देखि नेपालमा मनाउन थालिएको नेपाली टोपी दिवस आज काठमाडौंसहित देशभरी मनाइँदैछ ।

    यो अवसरमा आज बिहान काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा एउटा विशेष कार्यक्रम नै आयोजना गरियो । अंग्रेजी नयाँ वर्षको अवसर पारेर हरेक वर्ष जनवरी १ का दिन नेपाली टोपी दिवस मनाउँदै आइएको छ ।

    यो अवसर पारेर विभिन्न सेलिब्रेटीहरुले पनि आज नेपाली टोपी लगाएका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij