Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

झिनो अंकले बढ्यो नेप्से

झिनो अंकले बढ्यो नेप्से

  • काठमाडौँ : साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । बिहिबार ४.१९ अंकले बढ्दा नेप्से परिसूचक २६३० अंकमा पुगेको छ ।

    images
    images
    images

    पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ । बिहीबार कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएको थियो ।

    साथै १६३ को मूल्य घटेको छ भने ७० को बढ्दा ९ को स्थिर रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij