
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ : चालु आर्थिक वर्ष २०८१र८२ को ५ महिनामा ४३ करोड बराबरको कलम आयात भएको छ भने १७ करोड बराबरको सिसाकलम ९पेन्सिल० आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा ४३ करोड ६६ लाख ७२ हजार रुपैयाँको १९ करोड १ लाख ५१ हजार ८०१ वटा कलम आयात भएको छ ।
यसैगरी १७ करोड ५४ लाख ११ हजार रुपैयाँ बराबरको ३ करोड २४ लाख ८७ हजार ९१० वटा सिसाकलम आयात भएको उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij