
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाण्डु :अस्ट्रेलियन ब्याट्सम्यान ट्राभिस हेड भारत विरुद्धको बोर्डर–गावस्कर ट्रफीको चौथो टेष्ट खेल्ने भएका छन् । बिहीवारबाट सुरु हुने चौथो टेष्ट खेलको फिटनेस उनले टेस्ट पास गरेका हुन् ।
हेडले ब्रिसबेन टेस्टका क्रममा आफू क्वाड स्ट्रेन ९एक प्रकारको मांसपेशीको समस्या० बाट पीडित भएको बताएका थिए । त्यसयता उनले अर्को खेल नखेल्ने अनुमान गरिएको थियो ।
सिरिजको पहिलो खेलमा भारतीय क्रिकेट टोलीले जित हात पारे पनि दोस्रो खेलमा अष्ट्रेलियाले पुनरागमन गर्दै शृंखला १–१ को बराबरी गरेको थियो । ब्रिसबेनमा भएको तेस्रो टेष्ट खेल पनि बराबरीमा सकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij