
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्न लागेको नेताहरूले बताएका छन् । बैठकले समसमायिक राजनीतिक बिषय तथा आगामी केन्द्रीय कमिटीको बैठकका एजेन्डा तय गर्ने बताइएको छ ।
एमालेको केन्द्रीय कमिटी बैठक पुस २० र २१ गते बस्ने तय भइसकेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij